आज: | Sun, 16, May, 2021
FLASH NEWS

हस्यकलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त , अस्पतालबाट डिस्र्चाज


नेपाल आवाज ३० कार्तिक २०७७, आईतवार १३:२३ मा प्रकाशित १०२७ पाठक संख्या
हस्यकलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त , अस्पतालबाट डिस्र्चाज काठमाण्डौ कोरोनाभाइरस (कोभिड–१९) संक्रमित हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् । गजुरेललाई कात्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।कोरोना संक्रमण पुष्टि भएका उनि अस्पतालबाट पनि डिस्र्चाज भएका हुन् ।ात संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । डिस्चार्ज भएको खबर गजुरेल आफैंले सोसल मिडियामार्फत जानकारी दिएका हुन।
Seen by Swami at Friday 7:07am
Aa