आज: | Wed, 28, Jul, 2021
FLASH NEWS

भौतिक बिकास मन्त्रालयले गर्यो ४३ जनाको रोजगारीको बिज्ञापन (सुचना सहित)


नेपाल आवाज २६ मंसिर २०७७, शुक्रबार १८:२९ मा प्रकाशित १९०९ पाठक संख्या

भौतिक पुर्वाधार बिकास मन्त्रालयले रोजगारको अबसरको लागि ,दरखास्त आह्वान गरेको छ । मन्त्रालयका मताहतको कार्यलयहरुमा बिभिन्न प्राविधिक पदहरुमा सेवा करारमा काम गर्न इच्छुक योग्यता पुगेका नेपालि नागरिकले बिज्ञापन प्रकासन भएको २१ दिन भित्र तोकिएको अनुसार दरखास्त दस्तुर सहित मन्त्रालयमा फारम पेस गर्न भनेको छ । दरखास्त फारम मन्त्रालयको बेवसाइट (http://mopid.p7.gov.np/)बाट डाउनलोड गर्न सकिने बताएको छ मन्त्रालयले बिभिन्न पद,समुह गरी जम्म ४३ जना सख्याको माग गरेको हो ,जसमा
सिभिल इन्जिनियर ७ जना , बिल्डिङ्ख एण्ड र्आकिटेक्ट इन्जिनियरिको लागि ४ जना , सब इन्जिनियरिङगको बिल्डिङ्खको(पाँचौको) लागि ७ जना , मेकानिकल सुपरभाइजर÷सिनियर मेकानिक्स (पाँचौ) लागि २ जना ,खानेपानि तथा सरसफाइ टेक्निसियन(पाँचौ ) लागि ५ जना र ल्याब टेकन्सियनको लागि भने २ जना पदको माग गरिएको छ । मन्त्रालयले दरखास्त दस्तुर इन्जिनियरिङ्ख (सातौ)का लागि रु १००० तोकिएको छ भने पाचौ तहको लागि भने रु ४०० तोकिएको छ ।
दरखास्त दिने अन्तिम मिति २०७७–०९–१६ गते सम्म् रहेको मन्त्रालयले जानकारी दिएको छ ।
दरखास्त सुचनाको पुरा जानकारी तल हेर्नुहोला

तपाई यहाँ क्लिक गरे पनि सुचना हेर्न सक्नु हुन्छ ।

दरखास्ता फारमको ढाँचाको लागि यहाँ क्लिक गर्नुहोला ।