आज: | Sat, 15, May, 2021
FLASH NEWS

पुर्वी पहाड र तराईमा भुकम्पको धक्का महसुस


नेपाल आवाज २३ चैत्र २०७७, सोमबार २१:३४ मा प्रकाशित २७१ पाठक संख्या

नेपालको पुर्वको विभिन्न जिल्लामा भुकम्पको धक्का महसुस भएको छ । करिब ९ बजेर ५ मिनेटको समयमा पुर्वको पहाडि र तराईका जिल्लामा धक्का महसुम भएको थियो ।भूकम्पको धक्का सुनसरी, मोरङ, भोजपुर, खोटाङ संखुवासभा लगाएतका जिल्लामा पनि महसुस भएको छ। भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिक्कीमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको मापन ५.६ रेक्टर स्केल छ ।