आज: | Wed, 28, Jul, 2021
FLASH NEWS

लोक सेवा आयोगले माग्यो ४०० बढी पदमा आवेदन (विज्ञापन सहित)


नेपाल आवाज २५ चैत्र २०७७, बुधबार १६:५३ मा प्रकाशित १२६७ पाठक संख्या

लोकसेवा आयोगले २०७७ साल २५ गते बुधवार बिभिन्न सेवा ,समुह ,उपसमुहका राजपत्र अंनकित दिध्तिय त्रेणी(प्राविधिक ) तथा स्वास्थय सेवा चौथो तहका आ.प्र.खुल्ला र समावेशी का गरि बिभिन्न पदका लागि बिज्ञापन गरेको छ ।आयोगले करिब चार सय भन्दा बढि पद संख्या माग गरेका हो । ओयोगले योग्यता पुगेको नागरिकले आयोगका कार्यलय धनकुटा,इलाम,खोटाङ्ग,जलेश्वर,काठमाण्डौ,हेटौडा,पोखरा,महेन्द्रनगर कार्यलयले माग गरेको बमोजिम अनलाइन मार्फत आवेदन दिन सक्ने बताएको छ । १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेक उम्मेदवारले आवेदन दिन सक्ने छन् भने महिला तथा अपाङ्गता हकमा भने ४० बर्ष सम्मकाले उमेदवार आवदेन दिन सक्ने छन् । स्वास्थय सेवाका उम्मेदवारको लागि भने उमेर ४५ बर्ष सम्म रहेको छ । आयोगले आवेदन दिने अन्तिम मिति २०७८–१–१४ गते र दोब्बर दस्तुर तिरेर २०७८–१–२१ गते सम्म आवदेनको दिन सकिने बताएको छ ।लोग सेवा गरेको विज्ञापनको पुरा विवरणको लागि यहाँ क्लिक गर्नुहोला र डाउनलोड गर्नुहोला ।