आज: | Thu, 13, May, 2021
FLASH NEWS

परिक्षाको तयारी गरिरहेका देशैभरिका विद्यार्थीहरिलाइ एकाबिहान आयो अत्यन्तै जरुरी सूचना !


नेपाल आवाज १६ बैशाख २०७८, बिहीबार १५:४४ मा प्रकाशित १५१ पाठक संख्या

त्रिभुवन विश्वविद्यालयले सोमबारका लागि तय भएको परीक्षा स्थगित नभएको जानकारी दिएको छ । परिक्षा नियन्त्रक पुष्पराज जोशीले सोमबारको परीक्षा यथावत रहेको जानकारी दिए । ‘ स्नातक दोस्रो वर्षको परीक्षा चलिरहेको छ । भोलिका लागि तय भएको परीक्षा थयावत छ । बिहान ७ बजेदेखि नै परीक्षा भएकाले हामीले रोक्न सक्दैनौं ।’ परीक्षा बोर्डका अध्यक्ष, रजिष्टार र परीक्षा नियन्त्रकबीच छलफलपछि सोमबारको परीक्षा यथावत रूपमा सञ्चालन गर्ने निर्णय भएको हो ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **