आज: | Wed, 28, Jul, 2021
FLASH NEWS

को’रो’नाको खोप लगाएपछि शरीरमा उ’त्पन्न भयो चु’म्ब’कीय शक्ति


नेपाल आवाज ४ असार २०७८, शुक्रबार १३:२८ मा प्रकाशित ४१५ पाठक संख्या

काठमाडौँ । भारतको महाराष्ट्रको नासिकमा को’रो’नाको दोस्रो डो’ज लगाएका एक व्यक्तिले चकित पार्ने दाबी गरेका छन्।

नासिकको शिवाजी चोक नजिकै बस्ने ७१ वर्षीय अरविंद जगन्नाथ सेनारले २ जुनमा कोभिशिल्डको दोस्रो डो’ज लगाएपछि आफ्नो शरीरले चु’म्ब’कीको काम गरेको उनले बताएका छन्। अहिले उनको शरीरमा फलाम टाँसिन्छ ।

भारतीय संचारमाध्यमका अनुसार यतिबेला उनको शरीरमा चु’म्ब’कीय शक्ति उ’त्पन्न भएको छ। सुरुमा पसिनाका कारण उनको शरीरमा फलाम टाँसिएको अनुमान गरिएपछि पसिनाका कारण नभइ चु’म्ब’कीय शक्तिका कारण त्यस्तो भएका बताइएको छ।

यो घटना सार्वजनिक भएपछि राज्यका स्वास्थ्यमन्त्री राजेश टोेपेले सो विषयमा अनुसन्धान गर्न आदेश दिएका छन्। यो विषयमा चाँडै वास्तविकता सार्वजनिक गर्न मन्त्रीले निर्देशन दिएका छन्।