आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

बाढीपीडितका लागी गरिन करिश्माले यस्तो सहयोग


नेपाल आवाज ६ असार २०७८, आईतवार १५:२८ मा प्रकाशित ५५९ पाठक संख्या

काठमाडौं । सिन्धुपाल्चोकका बाढीपीडित प्रभावित बासिन्दालाई अभिनेत्री करिश्मा मानन्धरले एक लाख रुपैयाँ प्रदान गर्ने भएकी छन ।

उनले बरिष्ठ अभिनेता कृष्ण मल्ल संयोजकत्वमा गठित बाढी प्रभावितको दीर्घकालिन व्यवस्थापन समिति मार्फत सहयोग दिन लागेकी हुन ।

सामाजिक संजाल फेसबुकमार्फत करिश्माले अन्य कलाकारलाई पनि खडा गरिएको कोषमा सहयोग गर्न आग्रह गरेकी छिन् । संकलन हुने रकम १० गते आयोजना हुने कार्यक्रममा बाढी पीडितलाई प्रदान गरिने भएको छ ।

उनले फेसबुकमा यस्तो लेखेकी छन