आज: | Wed, 28, Jul, 2021
FLASH NEWS

डा खतिवडा कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त


नेपाल आवाज ७ असार २०७८, सोमबार १६:४३ मा प्रकाशित ४५७ पाठक संख्या

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

 

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।