आज: | Wed, 28, Jul, 2021
FLASH NEWS

थप दुई हजार ३९८ जनामा को’रोना स,ङ्क्रमण पुष्टि


नेपाल आवाज २९ असार २०७८, मंगलवार १९:४५ मा प्रकाशित १२१ पाठक संख्या

नेपालमा थप दुई हजार ३९८ जनामा को,रोना भाइरस स’ङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा को’रोना भा.इरसबाट स-ङ्क्रमितको सङ्ख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ । सोमबार दुई हजार ३७० जनामा को-रोना स,ङ्क्रमण पुष्टि भएको थियो ।थप सात हजार ५८ जनाको पिसिआर परीक्षण तथा तीन हजार ९५४ जनाको एन्टिजेन विधिबाट को’रोना प’रीक्षण गरिएको थियो । पिसिआर विधिबाट एक हजार ६३९ तथा एन्टिजेनबाट ७५९ जनामा स,ङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म ६ लाख २३ हजार १०५ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७८ स.ङ्क्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडौँ उपत्यकामा ५८७ स,ङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो समय ५८७ स,ङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४१०, ललितपुरमा ९७ तथा भक्तपुरमा ८० जनामा स-ङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

१२ सङ्क्रमितको मृ,त्यु

पछिल्लो समय नेपालमा को’रोना भाइरसको स,ङ्क्रमणबाट थप १२ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै को’रोना भा,इरसको स-ङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ४१२ पुगेको मन्त्रालयले जनाएको छ ।