आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

आजको सुनचाँदीको मुल्य


नेपाल आवाज ३० असार २०७८, बुधबार ११:४३ मा प्रकाशित १४५ पाठक संख्या

नेपाली बजारमा सुनको मूल्य आज सामान्य बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९२ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रूपैयाँमा काराेबार भएकाेमा आज ३ सयले बढेकाे हाे ।महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रूपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेकाे छ । आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय १५ रूपैयाँ रहेको महासंघले जनाएको छ ।