आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

आजको सुनचाँदीको मुल्य


नेपाल आवाज १ श्रावण २०७८, शुक्रबार १३:२५ मा प्रकाशित ५०५ पाठक संख्या

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै सुन प्रतितोला ९३ हजार २०० र चाँदी १ हजार ३२० रुपैयाँ कारोबार भएको हो । तेजाबी सुनको मूल्य समेत गत बिहीबारकै मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।