आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा


नेपाल आवाज १ श्रावण २०७८, शुक्रबार १३:४१ मा प्रकाशित १३३ पाठक संख्या

प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको छ । उहाँ आज बिहान बूढानीलकण्ठबाट बालुवाटार सर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाड्नुभएको थियो ।