आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

मेयर जिसीलाई थप उपचारको लागि काठमाण्डौ लगियो ।


नेपाल आवाज १ श्रावण २०७८, शुक्रबार १३:५१ मा प्रकाशित २०५ पाठक संख्या

पोखरा महानगरका मेयर मान बहादुर जिसीलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ । पोखराको मनिपाल हस्पिटलबाट मेयर जिसीलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको हो । जिसीलाई शुक्रबार मस्तिष्कघात भएपछि मणिपाल शिक्षण अस्पतालबाट थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको हो ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई शुक्रबार मस्तिष्कघात भएपछि मणिपाल शिक्षण अस्पतालबाट थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयागरी । तस्वीर ः कृष्ण दवाडी,रासस

man bahadur jc