आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज खोप लगाइयो


नेपाल आवाज १ श्रावण २०७८, शुक्रबार १३:५७ मा प्रकाशित १६९ पाठक संख्या

(रासस ÷एएफपी) विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज को,रोनावि’रुद्ध खोप लगाइएको छ । को’रोनावि’रुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ४१ करोड ४६ लाख ९ हजार डोज को’रोनावि’रुद्ध खोप लगाइएको छ । भारतमा ३९ करोड ५३ लाख ४३ हजार ७६७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

अमेरिकामा ३३ करोड ४९ लाख ४० हजार १९२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ४१ लाख ५७ हजार १२५ डोज को,रोना भा-इरसविरुद्ध लगाइएको छ ।बेलायतमा ८ करोड २१ लाख २७ हजार ३५५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी ८ करोड ४२ लाख ३ हजार ४३३ डोज को-रोनावि’रुद्ध खोप लगाइएको छ ।

फ्रान्समा ६ करोड २४ लाख ५८ हजार २४१ डोज को,रोना भा’इरसविरुद्ध खोप लगाइएको छ । इटाली पाँच करोड ९९ लाख ६६ हजार ९०८ डोज को-रोनावि’रुद्ध खोप लगाइएको छ । टर्कीमा ६ करोड १२ लाख ८१ हजार ७७३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जापान ६ करोड ५१ लाख ८० हजार १७८ डोज को’रोनाविरुद्ध खोप लगाइएको छ ।