आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

स’ङ्क्रमणबाट ज्या’न गुमाउनेको संख्या ४० लाख ६६ हजार नाघ्यो


नेपाल आवाज १ श्रावण २०७८, शुक्रबार १४:०१ मा प्रकाशित १३३ पाठक संख्या

को’रोना शुरु भएयता हालसम्म विश्वभर यस स,ङ्क्रमणबाट ज्या’न गुमाउनेको संख्या ४० लाख ६६ हजार नाघेको छ ।जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ६६ हजार ५६१ जनाको मृ’त्यु भएको छ । विश्वभरी कूल स’ङ्क्रमितको संख्या १८ करोड ८९ लाख २५ हजार २२३ जना रहेका छन । विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज को,रोनावि’रुद्ध खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई १६ मा प्रकाशित गरेको विवरणअनुसार को’रोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस स,ङ्क्रमणबाट ज्या’न गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।