आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

महामारी सकिएको छैन्,झनै खतरनाक भेरियन्ट आउने डब्लुएचओको चेतावनी


नेपाल आवाज १ श्रावण २०७८, शुक्रबार १६:३५ मा प्रकाशित २३५ पाठक संख्या

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले को’रोना भा,इरसको अझै खतरनाक भेरियन्ट फैलिन सक्ने चेतावनी दिएको छ।डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोनाको म,हामारी सकिएको नठान्न सचेत गराएका हुन्। उनले को’रोना म,हामारी सकिने कुराको नजिक पनि पुग्न नसकिएको उल्लेख गरेका छन्।

को’रोनाको खतरनाक भेरियन्ट विश्वभर फै,लिने र त्यसले म-हामारी नियन्त्रणमा निकै सकस उत्पन्न हुने डब्लुएचओले भनेको हो। डब्लुएचओको इमरजेन्सी कमिटीले को’रोना म,हामारी सकिएको नठान्न पनि चे’तावनी दिएको छ।सं,क्रमण केही कम भएसँगै विश्वमा को’रोनाको म,हामारी सकिन लागेको भन्दै गलत हल्ला फै’लाउन थालिएकाले यसप्रति सचेत रहन आग्रह गरिएको हो।