आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

२४ घण्टामा थप १,८७५ मा स’ङ्क्रमण पुष्टि,थप २१ को मृ’त्यु


नेपाल आवाज २ श्रावण २०७८, शनिबार १७:२२ मा प्रकाशित १८१ पाठक संख्या

पछिल्लो २४ घण्टामा थप एक हजार ८७५ जनामा स’ङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६६ जनामा को’रोना परीक्षण गरिएको थियो । सोही अवधिमा २ हजार १६४ जना स’ङ्क्रमण मुक्त भएका छन् ।

हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ६५ हजार ८८६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४८ हजार ३६२ स’ङ्क्रमण पुष्टि भएको छ । यस्तै हालसम्म स’ङ्क्रमितमध्ये ६ लाख ३० हजार ४०७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा को’रोनाबाट थप २१ को मृ’त्यु भएसँगै हालसम्म सङ्क्रमणबाट मृ’त्यु हुनेको कूल सङ्ख्या ९ हजार ५२७ पुगेको मन्त्रालयले जनाएको छ ।