आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

को’रोना स,ङ्क्रमणबाट ज्या’न गुमाउनेको संख्या ४० लाख ८९ हजार नाघ्यो


नेपाल आवाज ४ श्रावण २०७८, सोमबार १७:२३ मा प्रकाशित १३९ पाठक संख्या

को’रोना शुरु भएयता हालसम्म विश्वभर यस स’ङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८९ हजार नाघेको छ ।जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ८९ हजार १७५ जनाको मृ,त्यु भएको छ । विश्वभरी कूल स’ङ्क्रमितको संख्या १९ करोड ४ लाख ४१ हजार ६५४ जना रहेका छन । विश्वभर तीन अर्ब ६३ करोड ६४ लाख ४४ हजार ४ डोज को’रोनावि,रुद्ध खोप लगाइएको छ ।