आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

बेलायतमा बढ्दै को’भिड १९ को स’ङ्क्रमण,२४घण्टामा यति धेरै सं’क्रमण


नेपाल आवाज ४ श्रावण २०७८, सोमबार १७:३० मा प्रकाशित ८५ पाठक संख्या

रासस÷सिन्ह्वा) ः बेलायतमा को’रोना महामारीका थप स,ङ्क्रमितहरु देखिएका बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिनजसो स’ङ्क्रमितहरु बढेका हुन् । दुई महिना अघिदेखि निकै शक्तिशाली रुपमा देखा परेको ‘इन्डियन को,भिड भेरियन्ट’ को सङ्क्रमण बेलायतमा हाल तीव्र रुपमा बढ्न थालेको बताइएको हो ।यहाँ गएको २४ घन्टाभित्र ४८ हजारभन्दा बढी स’ङ्क्र,मित देखिएका प्राप्त समाचारमा जनाइएको छ । यो समेतगरी बेलायतमा अहिलेसम्म स-ङ्क्रमित हुने व्यक्तिको संख्या ५४ लाख ३३ हजार पुगेको पनि समाचारमा जनाइएको छ । साथै गएको २४ घन्टाभित्र यस सं’क्रमणबाट २५ जनाको निधन भएको छ । यो समेतगरी बेलायतमा को’रोनाको स’ङ्क्रमणबाट निधन हुने व्यक्तिको संख्या १ लाख २८ हजार भन्दा बढी पुगेको बताइएको छ ।

बेलायतमा पछिल्लो समयमा यसको सं’क्रमण बढेको तथ्याँकले देखाएको छ । बेलायतमा पछिल्लो समयमा ‘इन्डियन को’भिड भेरियन्ट’ को सं’क्रमण फैलिएको बताइएको छ । यो भे’रियन्ट पहिलाको तुलनामा बढी स’ङ्क्रा’मक रहेकोले विज्ञहरुले बताएका छन् ।

बेलायतमा ८८ प्रतिशत वयस्कले को’रोना भाइरसका वि’रुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने अरु ६८ प्रतिशतले दोस्रो मात्रा नै लिएका बताइएको छ ।बेलायतका स्वास्थ्यमन्त्रीले यो खोपको वितरणको कार्यलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । बेलायतमा खोप लगाउने कामलाई निकै प्राथमिकतामा राखिएको भए पनि यहाँ स,ङ्क्र,मितहरु थपिने क्रम भने रोकिएको छैन । पछिल्ला हप्ताहरुमा मृ’त्यु द’र’ भने कम भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
–––