आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

थप दुई हजार ४४५ जनामा को’रोना स,ङ्क्रमण पुष्टि, ३२ को मृ’त्यु


नेपाल आवाज ४ श्रावण २०७८, सोमबार १८:४४ मा प्रकाशित ९७ पाठक संख्या

नेपालमा थप दुई हजार ४४५ जनामा को’रोना भा,इरस स’ङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा को’रोना भाइरसबाट स,ङ्क्रमितको संख्या सात लाख १८ हजार ४९४ पुगेको छ ।थप सात हजार ८३३ जनाको पिसीआर परीक्षण तथा तीन हजार ८३१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसीआर विधिबाट एक हजार ६४२ तथा एन्टिजेनबाट ८०३ जनामा स’ङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।हालसम्म ६ लाख ३३ हजार ३३२ जना को’रोना भा,इरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार २५८ स’ङ्क्रमित निको भएर घर फर्किएका छन् ।काठमाडौँ उपत्यकामा ४७४ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो समय ४७४ स’ङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३३०, ललितपुरमा ५६ तथा भक्तपुरमा ८८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।को’रोनाबाट थप ३२ स,ङ्क्रमितको मृ’त्यु.पछिल्लो समय नेपालमा को’रोना भा’इरसको स,ङ्क्रमणबाट थप ३२ स-ङ्क्रमितको मृ-त्यु भएको छ । योसँगै को-रोना भा,इरसको स-ङ्क्रमणबाट ज्या’न गुमाउनेको सङ्ख्या नौ हजार ५८२ पुगेको मन्त्रालयले जनाएको छ ।