आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

आज सार्वजनिक बिदा


नेपाल आवाज ६ श्रावण २०७८, बुधबार ११:५३ मा प्रकाशित १०३ पाठक संख्या

सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ ।गृह मन्त्रालयले  एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।