आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

को’रोना बाट ज्यान गुमाउनेको संख्या ४१ लाख १८ हजार नाघ्यो


नेपाल आवाज ६ श्रावण २०७८, बुधबार १३:३८ मा प्रकाशित ९१ पाठक संख्या

को’रोना शुरु भएयता हालसम्म विश्वभर यस स’ङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ९५ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख १८ हजार ४४१ जनाको मृ’त्यु भएको छ । विश्वभरी कूल स’ङ्क्रमितको संख्या १९ करोड १४ लाख ४८ हजार ९१४ जना रहेका छन । विश्वभर तीन अर्ब ८९ करोड ९७ लाख ८६ हजार ३७१ डोज को’रोनाविरुद्ध खोप लगाइएको छ ।