आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

भारतमा थप ४२ हजार १५ नयाँ स’ङ्क्रमित


नेपाल आवाज ६ श्रावण २०७८, बुधबार १८:३३ मा प्रकाशित १०३ पाठक संख्या

(रासस÷सिन्ह्वा) ः भारतमा को’रोनाभा,इरसबाट नयाँ ४२ हजार १५ जना स,ङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । भारतमा हाल कुल स,ङ्क्रमितको सङ्ख्या तीन करोड १२ लाख १६ हजार भन्दा बढी पुगेको छ ।

भारतमा अहिले पनि को’रोनाभा,इरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख ७ हजार १७० रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा को,रोनाभा,इरसका कारण थप ४८९ जनाको मृ’त्यु भएको छ । तर महाराष्ट्र राज्यले कोरोना स’ङ्क्रमणका कारण पहिले नै ज्या’न गुमाएका तर तथ्याङ्कमा छुटेका व्यक्तिको नाम दिएको हुनाले गत २४ घण्टामा कोरोना स,ङ्क्रमितको कारण मृ-त्यु भएकाको संख्या तीन हजार ९९८ भएको मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

को-रोनाभा,इरसबाट मृ’त्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख १८ हजार ४८० पुगेको पनि सो मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३६ हजार ९७७ कोरोना मुक्त भएपछि भारतमा तीन करोड ३ लाख ९० हजार ७१० व्यक्ति को’रोना मुक्त भएका छन् ।

भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ९१ लाख ५३ हजार २७३ जनाको स्वाब परीक्षण गरिएको छ । त्यसैगरी गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४१ करोड ५४ लाख ७२ हजार ४५५ ओटा को’रोना भा’इरसविरुद्धको खोप प्रयोग भएको छ ।
–––