आज: | Sat, 18, Sep, 2021
FLASH NEWS

भरुवा बन्दुकसहित पक्राउ परेका वडा सदस्य


नेपाल आवाज १३ श्रावण २०७८, बुधबार १२:०९ मा प्रकाशित ५५३ पाठक संख्या

भरुवा बन्दुकसहित पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्य पर्शुराम बानियाँसँगै दुई जनालाई सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङ । सोमबार राति उनीहरुको घरैबाट पक्राउ परेका उनीहरु तीनैजना विरुद्ध प्रहरीले मङ्गलबार हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा दर्ता गरेर कारवाहीको प्रक्रिया शुरु गरेको छ । तस्वीर ः केदार मगर, रासस