आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

इन्डियन आइडलको १२ औं सिजनको उपाधि पवनदिप लाई


नेपाल आवाज ३२ श्रावण २०७८, सोमबार ०९:२१ मा प्रकाशित ५०५ पाठक संख्या

भारको चर्चिच रियालिटि शो को १२ औं संस्करणको इन्डियन आइडलको उपाधि पवनदीप राजनले जित्न सफल भएका छन् ।उनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई पछि पार्दैउपाधि जित्न सफल भएका हुन् ।

भारतको उत्तराखन्ड कुमाउँको सानो जिल्ला चम्पावतमा जन्मेका २४ वर्षे पवनदीप गायनमा मात्र नभएर उनी वाद्यवाधन मा पनि उत्तिकै पोख्त छन् । पवनदीप गितार, ढोलक, तबेला, हार्मोनियम, पियानो, ड्रमलगायत धेरै किसिमका बाजा बजाउँन माहिर छन् ।