आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

चर्चित धार्मिक सद्गुरु (जग्गी वासुदेव)हुम्लामा(तस्वीरहरु )


नेपाल आवाज १० भाद्र २०७८, बिहीबार ०९:३६ मा प्रकाशित ३३१ पाठक संख्या

नेपाली भूमि हुम्लाको लिमी लाप्चाबाट मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको सिमकोट पुग्नुभएका चर्चित धार्मिक सद्गुरु (जग्गी वासुदेव) । तस्वीर ः दाने बोहरा÷रासस

नेपाली भूमि हुम्लाको लिमी लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्न आउन लाग्नुभएका सदगुरुसहित अन्य तीर्थयात्रीले बसोबास गर्नका लागि बनाइएका पाल । तस्वीर ः दाने बोहरा÷रासस