आज: | Fri, 22, Oct, 2021
FLASH NEWS

डुबानमा फसेकालाई सडक पार गराउँदै सशस्त्र प्रहरी


नेपाल आवाज १२ भाद्र २०७८, शनिबार ०९:४१ मा प्रकाशित ३९७ पाठक संख्या

पुनर्वास नगरपालिका– ५ स्थित सिमरीमा दोदा नदीको बढीले डुबानमा पारेको हुलाकी राजमार्गमा स्थानीय बासिन्दालाई तार्दै गरेका सशस्त्र प्रहरी । नदीको बाढीले सडकसहितको बस्ती डुबानमा पारेपछि ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु÷रासस