आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

पोखरा–२०मा पहिरोमा परी एकै परिवारका दुईको मृत्यु, एक वेपत्ता,घाइते एक


नेपाल आवाज १७ भाद्र २०७८, बिहीबार १७:३१ मा प्रकाशित ४३९ पाठक संख्या

अविरल बर्षाका कारण पोखरा–२० भलामस्थित ¥यालेचौरमा गए राति गएको पहिराले पुरेको घर बिहीबार नियाल्दै सुरक्षाकर्मी । पहिरोमा परी एकै परिवारका दुई जनाको मृत्यु, एक जना वेपत्ता छन् भने घाइते एकको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । तस्बिरः हरि बाँस्तोला÷रासस