आज: | Fri, 22, Oct, 2021
FLASH NEWS

नेपाली सेनामा ४ हजार पदमा भर्ना खुल्यो(सुचना सहित )


नेपाल आवाज १८ भाद्र २०७८, शुक्रबार १३:०० मा प्रकाशित ७२७ पाठक संख्या

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको छ । नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ गतेसम्म १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ ।