आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

जोखिमपूर्ण मध्यपहाडी लोकमार्ग


नेपाल आवाज २६ भाद्र २०७८, शनिबार १९:५९ मा प्रकाशित ३४३ पाठक संख्या

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग स्थित पर्वत खण्डमा भदौं १७ गते खसेको पहिरोले एक हप्ता देखि ठप्प रहेको सडक नेपाली सेनाको सहयोगमा सडक एकतर्फी खुलाईएपनि जोखिम भने कायम छ । तस्वीरः खेमराज गौतम,रासस