आज: | Fri, 22, Oct, 2021
FLASH NEWS

चीन र रुसका विदेशमन्त्रीबीच भे’टवार्ता


नेपाल आवाज १ आश्विन २०७८, शुक्रबार १३:२८ मा प्रकाशित ४५१ पाठक संख्या

एजेन्सी । चीन र रुसका विदेशमन्त्रीबीच आगामी दिनमा एक आपसमा मिलेर अघि बढ्ने र आपसी सहयोगका कार्यक्रमहरुलाई साथ साथमा अघि बढाउने सहमति भएको बताइएको छ । दुई मन्त्रीबीच हिजो भएको भे’टवार्ताका क्रममा सो सहमति भएको हो । उहाँहरुबीच द्धि’पक्षीय हित र अन्य सहयोगका क्षे’त्रहरुमा सहकार्य गर्ने बारेमा स’मझ्दारी भएको बताइएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच बिहीबार भेट’वार्ता भएको हो । उहाँहरुले यी दुई देशबीच विगत लामो समयदेखि नै सुमधुर सम्बन्ध रही आएको भन्दै आर्थिक, सामाजिक तथा अन्य मु’द्धाहरुमा आपसी साझा सहमतिका साथ अघि बढ्ने बारेमा छलफल भएको बताइएको छ ।

उहाँहरुबीच हाल वि’श्वव्यापी रुपमा देखिएको को’रोना म’हा’मारीका विरुद्धमा पनि मिलेर अघि बढ्ने सहमति भएको थियो । म’हा’मारीका वि’रुद्धको सहयोग र सहकार्यलाई एकसाथ अघि बढाइने चिनियाँ विदेशमन्त्रीले बताउनुभएको थियो ।