आज: | Fri, 22, Oct, 2021
FLASH NEWS

आज थपिए १,५५८ स’ङ्क्रमित


नेपाल आवाज १ आश्विन २०७८, शुक्रबार १७:३१ मा प्रकाशित १८१ पाठक संख्या

काठमाडौँ । विगत २४ घण्टामा एक हजार ५५८ जनामा को’रोना भा’इरस स’ङ्क्र’मण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १२ हजार ३८५ जनामा परीक्षण गरिएकामा सो सङ्ख्यामा स’ङ्क्र’मण पुष्टि भएको छ ।

नेपालमा स’ङ्क्र’मण दर १९।२ प्रतिशत पुगेको छ । सक्रिय स’ङ्क्रमित २५ हजार ४९७ जना छन् । पाँच सयभन्दा बढी स’ङ्क्रमित भएका जिल्ला १० र २०० भन्दा बढी स’ङ्क्रमित भएका जिल्ला २० पुगेका छ । आज एक हजार ३५१ जना स’ङ्क्र’मणमुक्त भएका छन् । हालसम्म सात लाख ४६ हजार ५६६ को’रोना स’ङ्क्र’मणमुक्त भएका छन् । नेपालमा स’ङ्क्र’मणमुक्त हुने दर ९५।३ प्रतिशत छ ।

स’ङ्क्र’मणबाट आज एकै दिन १० जनाको मृ’त्यु भएको छ । हालसम्म स’ङ्क्र’मणबाट ११ हजार १२ जनाको मृ’त्यु भएको छ । नेपालमा प्रतिदश लाखमा ३७१।२ जनाको स’ङ्क्र’मणबाट मृ’त्यु भएको छ । त्यस्तै ३८६ जना सघन उपचार कक्ष (आइसियु), ११७ भेन्टिलेटर, २३ हजार ९५० होम आइसोलेशन, एक हजार ५४७ संस्थागत आइसोलेशन र २३६ जना क्वारेन्टिनमा छन् ।

आज ६० हजार १५९ जनाले को’रोना विरुद्धको खोप लगाएका छन् । हालसम्म ६० लाख ८३ हजार १२४ जनाले पहिलो मात्रा र ५४ लाख सात हजार ३८० ले पूर्णमात्रा खोप लगाइसकेका छन् ।