आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

सर्पले ड’स्दा बालकको मृ’त्यु   


नेपाल आवाज १७ आश्विन २०७८, आईतवार ११:२७ मा प्रकाशित १३९ पाठक संख्या

महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति एक बालकको सर्पले डसेर मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार ओछ्यानमा सुतिरहेका अवस्थामा बालकलाई सर्पले ड’सेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा ¥याइएको थियो । केन्द्रमा उपचार गरी घर फर्किदै गरेका अवस्थामा बालकको स्वास्थ्यस्थिति ज’टिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै बालकको मृ’त्यु भएको जनाइएको छ ।