आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

भारतमा को’भिडका थप २२ हजार ५०० भन्दा बढी स’ङ्क्रमित


नेपाल आवाज १७ आश्विन २०७८, आईतवार १५:२० मा प्रकाशित १०३ पाठक संख्या

एजेन्सी । भारतमा को’रोनाभा’इरसबाट थप २२ हजार ५०० भन्दाबढी स’ङ्क्रमित भएका छन् । भारतमा को’रोना स’ङ्क्र’मणको कारण शनिबार थप २४४ जनाको मृ’त्यु भएको छ । यसैसँगै को’रोना स’ङ्क्र’मणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ८१७ व्यक्तिको मृ’त्यु भएको बताइएको छ ।

सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८४२ जना स’ङ्क्रमित भएका हुन् । अघिल्लो दिन शनिबार बिहान सार्वजनिक जानकारीअनुसार एक दिनमा २४ हजार ३५४ जना नयाँ स’ङ्क्रमित थपिएका थिए । शनिबार भन्दा आइतबार स’ङ्क्रमितको सङ्ख्या घटेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

यसअघि दैनिक स’ङ्क्रमितको सङ्ख्या १८ हजारको हा’राहारीमा पुगेकोमा अहिले फेरि बढेको हो । स’ङ्क्रमित र मृ’त्यु भएका मध्ये धेरै केरला राज्यका रहेका छन् । अन्य क्षेत्रमा म’हा’मारी कम हुँदै गएपनि केरलामा भने बढ्दै गएको पाइएको छ । हिजो एकै दिनमा केरलामा १३ हजार २१७ जना नयाँ स’ङ्क्रमित थपिए भने १२१ जनाको को’रोना स’ङ्क्र’मणको कारण मृ’त्यु भएको छ ।

भारतमा अहिले पनि स’ङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ७० हजार ५५७ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो समय दैनिक स’ङ्क्रमित र सक्रिय स’ङ्क्रमितको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

दैनिक स’ङ्क्रमितको सङ्ख्याभन्दा दैनिक स’ङ्क्र’मणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सक्रिय स’ङ्क्रमितको सङ्ख्या कम हुँदै गएको हो । शनिबार दिनभर २२ हजार ८४२ स’ङ्क्रमित हुँदा २५ हजार ९३० जना स’ङ्क्र’मणमुक्त भएका मन्त्रालयले जनाएको छ ।
भारतमा अहिलेसम्म कुल स’ङ्क्र’मणमुक्त भएकाको सङ्ख्या तीन करोड ३० लाख ९४ हजार ५२९ रहेको अधिकारीले जनाएका छन् ।
भारतको चिकित्सा अनुसन्धान परिषद्काअनुसार को’रोना शुरु भएदेखिहालसम्म भारतमा ५७ करोड ३२ लाख जना को’रोना परीक्षण गरिएको छ । भारतमा गत जनवरी १६ तारिखबाट को’रोना विरुद्ध खोप अभियान शुरु गरिएको हो सो समयबाट हालसम्म ९० करोड ५१ लाख डोज खोप लगाइएको छ ।