आज: | Fri, 22, Oct, 2021
FLASH NEWS

आज कति पुग्यो सुनको मुल्य


नेपाल आवाज १८ आश्विन २०७८, सोमबार १०:३७ मा प्रकाशित ३८५ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ । आइतबार रु ८९ हजार ८०० मा कारोवार भएको छापावाला सुन सोमबार सोहि मुल्यमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै सोमबार तेजाबी सुन तोलामा रु ८९ हजार ३५० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार १ सय ६० मा कारोवार भएको छ ।