आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

इटालीमा भएको जहाज दु’र्घ’टनामा आठको मृ’त्यु


नेपाल आवाज १८ आश्विन २०७८, सोमबार १२:५८ मा प्रकाशित १६९ पाठक संख्या

एजेन्सी । इटालीको मिलान क्षेत्रमा आइतबार भएको एक सानो विमान दु’र्घ’टनामा परेर आठ जनाको ज्या’न गएको छ । सो विमान निजी र सानो रहेको थियो ।सो विमान मिलान क्षेत्रको एक बस्तीमा ख’सेको थियो । उक्त विमान सो बस्तीको दुई तले घरमा परेको थियो । घरमाथि सो जहाज ख’स्दा त्यसमा रहेका आठ जनाको ज्या’न गएको हो ।

उक्त जहाजका चालक, सहचालक र अरु छ जना यात्रुको सो विमान दु’र्घ’टनामा परेर नि’ध’न भएको समाचारमा जनाइएको छ ।सो जहाज दु’र्घ’टनमा परेर नि’ध’न भएकामा एकजना इटालियन नागरिक पनि रहेका छन् । त्यस्तै त्यसमा एक बच्चाको पनि ज्या’न गएको छ ।

यहाँका स्थानीयहरुले उक्त दु’र्घ’टना निकै नै डरलाग्दो भएको बताएका छन् । बस्तीमा जहाज ख’सेपछि त्यहाँका नागरिकहरु निकै आ’तंकित भएका बताइएको छ । प्रहरीले सो दु’र्घ’टनाको कारण अनुसन्धान गरिरहेको बताएको छ । ठूलो संख्याका उद्धारकर्मी र दमकलहरु सो दु’र्घ’टनाको उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ ।