आज: | Fri, 22, Oct, 2021
FLASH NEWS

आज बढयो सुनको मुल्य


नेपाल आवाज १९ आश्विन २०७८, मंगलवार ११:२३ मा प्रकाशित २४१ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्यमा रु ५०० वृद्धि भएको छ । सोमबार रु ८९ हजार ८०० मा कारोवार भएको छापावाला सुन मंगलबार रु ५०० ले बढेर तोलामा रु ९० हजार ३०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै मंगलबार तेजाबी सुन तोलामा रु ८९ हजार ८५० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार १ सय ६० मा कारोवार भएको महासंघले जनाएको छ ।