आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

बेलायतमा को’रोना स’ङ्क्र’मण झन् बढ्दै, एकै दिन ३५ हजारभन्दा बढी सं’क्रमित


नेपाल आवाज १९ आश्विन २०७८, मंगलवार १५:०२ मा प्रकाशित १०३ पाठक संख्या

एजेन्सी । बेलायतमा पछिल्ला केही दिनमा को’रोना भा’इरसको स’ङ्क्र’मण झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ को’रोनाबाट हुने स’ङ्क्र’मण दैनिक कमी नआएको बताइएको छ ।

सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ७७ जना एकै दिनमा स’ङ्क्रमित भएका छन् । बेलायतमा अहिलेसम्म कुल ७९ लाख ३४ हजार ९२५ जना स’ङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

यहाँ पछिल्लो २४ घन्टामा को’रोना भा’इरसका कारण मात्रै ३३ जनाको मृ’त्यु भएको अधिकारीले जानकारी दिएका छन् । योसँगै बेलायतमा अहिलेसम्म को’रोनाका कारण एक लाख ३६ हजार ९८६ जनाको मृ’त्यु भएको छ । बेलायतमा को’रोनाभा’इरसबाट स’ङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत छन् । बेलायतका १६ वर्ष माथिका झण्डै ९० प्रतिशत मानिसले को’रोना भा’इरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ ।

यहाँ पछिल्ला दिनहरुमा कम्तीमा पनि ३० हजार जनामा यो म’हा’मारीको प्र’कोप फैलिइरहेको देखिएको छ । यहाँका अधिकारीहरुले बेलायतमा को’रोना भा’इरसको प्र’कोप बढ्दै गएको पाइएको बताएका छन् ।