आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

आज कुन कुन स्थानमा वर्षा हुदैछ


नेपाल आवाज २० आश्विन २०७८, बुधबार ०८:१२ मा प्रकाशित २७७ पाठक संख्या

काठमाडौं। आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै प्रदेश १, २ बागमती, गण्डकी र लुम्बिनीमा पनि वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले दिउँसो उपत्यकाका केही स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको जानकारी दिए।

हाल भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा छ।