आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

बुधबार घटयो सुनको मुल्य


नेपाल आवाज २० आश्विन २०७८, बुधबार ११:०० मा प्रकाशित ३४३ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्यमा रु ४०० घटेको छ । मंगलबार रु ९० हजार ३०० मा कारोवार भएको छापावाला सुन बुधबार रु ४०० घटेर तोलामा रु ८९ हजार ९०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुन तोलामा रु ८९ हजार ४५० मा कारोवार भएको छ, भने चाँदी तोलामा रु १ हजार १ सय ६० मा कारोवार भएको महासंघले जनाएको छ ।