आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

नेपालमा स’ङ्क्र’मणमुक्त हुने दर ९६.६ प्रतिशत


नेपाल आवाज २० आश्विन २०७८, बुधबार १८:०० मा प्रकाशित २९५ पाठक संख्या

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा आज एक हजार ४३ जनामा को’रोना स’ङ्क्र’मण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार ४६५ जनामा को’रोना परीक्षण गर्दा सो सङ्ख्यामा स’ङ्क्र’मण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय स’ङ्क्रमितको सङ्ख्या १६ हजार १९४ पुगेको छ ।

पाँच सयभन्दा बढी स’ङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी स’ङ्क्रमित भएका जिल्ला १९ रहेका छन् । आज ८९१ जना स’ङ्क्र’मणमुक्त भएका छन् । नेपालमा हालसम्म स’ङ्क्र’मणमुक्त हुनेको सङ्ख्या सात लाख ७२ हजार २२९ रहेको छ ।

नेपालमा स’ङ्क्र’मणमुक्त हुने दर ९६.६ प्रतिशत रहेको छ । यस्तै स’ङ्क्र’मणबाट पछिल्लो २४ घण्टामा १२ जनाको नि’ध’न भएको छ । अहिलेसम्म स’ङ्क्र’मणबाट ११ हजार १९२ जनाको नि’ध’न भइसकेको छ । आज ५९ हजार ३७६ जनाले को’रोना भा’इरसविरुद्धको खोप लगाएका छन् । यस्तै अहिलेसम्म ७९ लाख ६२ हजार ६४७ ले पहिलो मात्रा र ६४ लाख १९ हजार ४८० ले पूर्ण मात्राको खोप लगाएका छन् ।