आज: | Fri, 22, Oct, 2021
FLASH NEWS

बढयो सुनको मुल्य, तोलामा कति पुग्यो ?


नेपाल आवाज २१ आश्विन २०७८, बिहीबार ११:२२ मा प्रकाशित २९५ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्यमा रु ५०० वृद्धि भएको छ । बुधबार रु ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन बिहिबार रु ५०० ले बढेर तोलामा रु ९० हजार ४०० मा कारोवार भएको नेपाल सुनचााँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन तोलामा रु ८९ हजार ९५० मा कारोवार भएको छ, भने चाँदी तोलामा रु १ हजार १ सय ७० मा कारोवार भएको महासंघले जनाएको छ ।