आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

सुक्खा पहिराले पृथ्वीराजमार्ग अ’वरुद्ध


नेपाल आवाज २१ आश्विन २०७८, बिहीबार १५:३० मा प्रकाशित १७५ पाठक संख्या

धादिङ । गल्छी गाउँपालिका वडा नं ७ स्थित गल्छिमा गए रातिदेखि सुक्खा पहिरो ख’स्दा पृथ्वी राजमार्ग अ’वरुद्ध भएको छ । स’डक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिनुभयो ।

यातायात अ’वरुद्ध हुँदा दसँैका लागि घर हिँडेका यात्रुले सास्ती व्यहोर्नुपरेको छ । यातायात साधन नचल्दा १० किलोमिटर लामो लाम लागेको छ । यसैगरी नौबिसे–नागढुङ्गा स’डकमा सवारीसाधन बि’ग्रिएका कारण यातायात अ’वरुद्घ भएको छ । सवारीसाधनको चाप भएका कारण यातायात जा’म भएको हो ।