आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

स्वास्थ्यकर्मी माथि हा’तपात


नेपाल आवाज २२ आश्विन २०७८, शुक्रबार ११:५० मा प्रकाशित १४५ पाठक संख्या

बैतडी । यहाँ स्वास्थ्यकर्मीमाथि हा’तपात भएको छ । पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हा’तपात भएको हो ।

पुर्चौडी–१ कुडीखेत टोलका सुरेन्द्रबहादुर धनुसेले म’दिरा से’वन गरी बिहीबार बेलुका महिला स्वास्थ्यकर्मीमाथि हा’तपात गरेका हुन् । कार्यालयमै रहेका बेला बेलुका साढे ७ः०० बजेतिर म’दिरा से’वन गरेर आएका धनुसेले स्वास्थ्यकर्मीमाथि गा’लीग’लौज र हा’तपात गरेको स्वास्थ्यचौकी इन्चार्ज हेल्थ असिस्टेन्ट दीपेन्द्रबहादुर धामीले बताउनुभयो ।

को’रोना खोप नलगाएको भन्दै म’दिरा से’वन गरेर स्वास्थ्यकर्मीमाथि हा’तपात र गा’लीग’लौज गरेको बुझिएको छ । स्वास्थ्यकर्मीमाथि आ’क्रमण हुन थालेपछि अ’सुरक्षित महसुस भएको इन्चार्ज धामीले बताउनुभयो । घ’ट’नापश्चात हाट स्वास्थ्यचौकीका इन्चार्ज हेल्थ असिस्टेन्ट धामीलगायत चार जनाले धुनसेविरुद्ध प्रहरी चौकी पुरघाट निवेदन दिएका छन् ।

हा’तपात र गा’लीग’लौज गरेको भन्दै चार जनाले निवेदन दिएका प्रहरी चौकी पुरघाटका प्रहरी निरीक्षक निराजन सुनारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हा’तपात र गा’लीग’लौज गरेको भनेर चार जना स्वास्थ्यकर्मीले निवेदन दिएका छन्, घ’ट’ना के हो, के कारणले घ’ट’ना भयो भन्ने खुलेको छैन, दुवै पक्षलाई बोलाएर छलफलपछि थाहा हुन्छ ।” हा’तपात र गा’लीग’लौज गर्ने धनुसे भने फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ ।