आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

यस्तो छ आजको सुनचाँदीको भाउ


नेपाल आवाज २४ आश्विन २०७८, आईतवार १०:५७ मा प्रकाशित २८३ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार रु ९० हजार ६०० मा कारोवार भएको छापावाला सुन साताको पहिलो आइतबार रु १०० बढेर तोलामा रु ९० हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आइतबार तेजाबी सुन तोलामा रु ९० हजार २५० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार १ सय ७५ मा कारोवार भएको महासंघले जनाएको छ ।