आज: | Thu, 21, Oct, 2021
FLASH NEWS

रुसमा विमान दु’र्घ’टना सोह्रको मृ’त्यु


नेपाल आवाज २४ आश्विन २०७८, आईतवार १५:१९ मा प्रकाशित १५१ पाठक संख्या

एजेन्सी । रुसको टाटरस्तानमा आइतबार एल–४१० विमान दु’र्घ’टना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ ।

यस दु’र्घ’टनामा परी १६ व्यक्तिको मृ’त्यु हुनुको साथै अन्य सात घा’इते भएका छन् । घा’इतेहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको पनि सो समाचार समितिले जानकारी दिएको छ ।

दु’र्घ’टनाको कारणलगायत यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।