आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

पाथीभरामा पूजापाठ गर्दै भक्तजन


नेपाल आवाज २५ आश्विन २०७८, सोमबार १०:५७ मा प्रकाशित १२७ पाठक संख्या

ताप्लेजुङ पाथीभरामा पूजापाठ गर्दै तीर्थ यात्री । नवरात्रि यता एघार हजारभन्द बढीले पूजा गरेको छ भने आज दुई हजारभन्द बढी तीर्थ यात्रीले पाथीभरामा पूजा गर्दै गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
तस्वीर ः दिलकुमार लिम्बु÷रासस