आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

आजको सुनको भाउ


नेपाल आवाज २५ आश्विन २०७८, सोमबार ११:१३ मा प्रकाशित २३५ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य गिराउट आएको छ । आइतबार रु ९० हजार ७०० मा कारोवार भएको छापावाला सुन सोमबार रु १०० घटेर तोलामा रु ९० हजार ६०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै सोमबार तेजाबी सुन तोलामा रु ९० हजार १५० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार १ सय ८० मा कारोवार भएको महासंघले जनाएको छ ।