आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

मासुको विषयमा वि’वाद हुँदा बाबुले गरे छोराको ह’त्या


नेपाल आवाज २७ आश्विन २०७८, बुधबार १९:५४ मा प्रकाशित ६१ पाठक संख्या

सल्यान । मासुको विषयमा वि’वाद हुँदा बाबुले आफ्नै छोराको ह’त्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धा’रिलो ह’तियार प्र’योग गरी ह’त्या गरेको प्रहरीले जनाएको छ ।

घरमा दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य वि’वाद भएकोमा बाबुले धा’रिलो ह’तियार प्र’हार गरी घ’ट’नास्थलमै रुपलालको टा’उको छि’नालिएको अवस्थामा श’व भे’टिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।

मङ्गलबार राति करिब १० बजेतिर घ’ट’ना घ’टेको प्रहरीको भनाइ छ । प्रहरीले घ’ट’नामा स’ङ्लग्न भएको आ’रोपमा निमबहादुरलाई प’क्राउ गरी घ’ट’नाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । श’व परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ ।