आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

नेपालमा आज थप २७२ जनामा को’रोना


नेपाल आवाज २९ आश्विन २०७८, शुक्रबार १८:४३ मा प्रकाशित ४३९ पाठक संख्या

काठमाडौँ । पछिल्लो २४ घण्टामा चार हजार ७१२ जनाको नमूना परीक्षण गर्दा देशभर २७२ जनामा को’भिड स’ङ्क्रमित देखिएको छ । स’ङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँमा ८९, ललितपुरमा १८ र भक्तपुरमा ११ जना रहेका छन् ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जनाको मृ’त्यु भएसँगै नेपालमा को’भिड स’ङ्क्र’मणका कारण मृ’त्यु हुनेको सङ्ख्या ११ हजार २७७ पुगेको छ । आज मात्रै ७७७ जना स’ङ्क्र’मणमुक्त भएका छन् । नेपालमा कूल स’ङ्क्रमितमध्ये ७ लाख ७९ हजार ९३१ जना स’ङ्क्र’मणमुक्त भइसकेका छन् ।

 

नेपालमा निको हुने दर ९६.९ प्रतिशत रहेको छ । हाल नेपालमा सक्रिय स’ङ्क्रमितको सङ्ख्या १३ हजार ३०८ पुगेको छ । त्यसमध्ये १२ हजार २५० जना होम आइसोलेसन, १ हजार ५८ जना संस्थागत आइसोलेसन, ३०७ जना आईसीयू तथा १०१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको् छ ।